भर्खरै मात्र सरकारले सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा, २०७३ सार्वजनिक गर्यो । यसले नेपालमा १४ वटा संस्थानहरु खुद घाटामा संचालन भएको देखाएको छ भने बाँकी २० वटा संस्थान खुद नाफामा संचालन भएको देखाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा केही सुध्रिएको तस्वीर जस्तो देखिन्छ जुन बेला १७ वटा खुद
