मलेसियाको आर्थिक सुधारबाट के सिक्ने ?

मलेसिया धेरै नेपालीका लागी रोजगारको गन्तब्य बन्ने गरेको छ । यो दक्षिणपुर्वी एसियाको तेस्रो धनी राष्ट्र हो । यहाँबाट बिशेष गरी बिद्युतिय सामान, रबर, औषधि, फर्निचर, तेल लगायतका सामान निर्यात हुन्छन् । पछिल्लो १५ बर्ष मा मलेशियाको प्रति ब्यक्ति आय चार हजार अमेरिकी डलरबाट एघार हजार डलरमा उकासिएको छ ।

http://econitynepal.com/