बजेट र दासत्व तर्फको बाटो

विकासोन्मुख देशहरु जहाँ सरकारले नै सबैथोक गरिदिनुपर्दछ भन्ने सोच विद्यमान रहन्छ त्यहाँ बजेटलाई नै सबैथोकको औषधि मानिनु अस्वभाविक होईन । नेपालमा पनि बिगत लामो समय देखि बजेट वक्तव्य जारी हुँदै आएको छ जसले सरकारको उपस्थिती हरेक क्षेत्रमा धेरथोर भएपनि परेकै छ । यसले जनतालाई सरकार प्रति पूर्ण रुपमा निर्भर बनाउने

Vist Econity Nepal to Read More