नेपाली अर्थतन्त्रको सीमित उदारिकरणका उपलब्धिहरु

-डा. भोलानाथ चालिसेको प्रकाशित लेख। २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि राजनीतिक तहमा जुन किसिमको खुलापन आयो त्यो खुलापनको प्रतिविम्ब २०४८ र ४९ सालमा नेपालको अर्थतन्त्रमा सीमित उदारीकरणमार्फत देखापर्यो । हुन त व्यक्तिको स्वतन्त्रतामा जति सक्यो धेरै हस्तक्षेप गर्दै राज्य बलियो हुनुपर्नेभन्ने धारणा राख्ने लेफ्टीहरुले यो बखतको सीमित उदारीकरणलाई पनि विश्व

Vist Econity Nepal to Read More